Shikhar Insurance

सिएनआईको बरिष्ठ उपाध्यक्ष बने राजेश अग्रवाल, अध्यक्ष पक्का

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार २०:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल  चयन  भएका छन् । परिसंघका पूर्वअध्यक्षहरूसहितको गभर्निङ काउन्सिल बैठकले अग्रवाललाई नाम सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।

अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए । उनी अबको दुई महिनाभित्रै परिसंघको अध्यक्ष बन्ने भएका छन् । गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट हुने र वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने व्यवस्था रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्