Shikhar Insurance

४० अंकले बढ्यो सेयर बजार, साढे पाँच अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । सोमबार सेयर बजार ४०.६४ अंकले बढेको छ । केहिदिन देखि लगातार भारी अंकले घटिरहेको बजार सोमबार भने ४० अंक भन्दा बढीले उकालो लागेको हो ।

सोमबार बजार २५१५.०३ अंकमा पुगेर रोकिएको छ । सोमबार २०९ कम्पनीको एक करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँमा किनबेच भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निफ्राको ४४ करोड, शिखर इन्स्योरेन्सको ३० करोड र ग्लोबल आइएमई बैंकको २३ करोड मूल्य बराबरको सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्