Shikhar Insurance

सुनको मूल्य एकै पटक १७ सयले घट्यो, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार सुनको मूल्य एकै पटक १७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको १७ सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ८७ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भैरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्