Shikhar Insurance

दुईदिनको गिरावटपछि नेप्से परिसूचकमा उच्च सुधार

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । दुईदिनपछि गिरावट पटि सेयर बजार फेरि बढेको छ । बिहीबार नेप्से ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा आइपुगेको हो ।
नेप्से बढेको दिन बजारमा ६ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।


लगातार बढिरहेको बजारमा करेक्सन आउन थालेपछि लगानीकर्ताले नाफा बुक गरिसकेका छन् । नाफा बुक गरिसकेपछि बैंकलगायत केही अनुभवी लगानीकर्ता सेयर किनबेचबाट बाहिरिएका छन् । बैंकले नै कारोबारबाट हात झिकेका कारण कारोबार रकम घटेको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्