Shikhar Insurance

सबिता ढुंगाना को लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार १९:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली लोक गित संगीत को बजारमा दिनै जसो लोक नयां नयां लोक दोहोरि गित हरु बजारमा आइरहेका छन् ।

पछिल्लो समय कांठ क्षेत्र का गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगाना को लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ ।
गितको लोक लय शब्द सबिता ढुंगाना को स्वयंको रहेको छ भने स्वर मा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्स ले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायत को अभिनय रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्