Shikhar Insurance

बैंकिङ क्षेत्रमा करिअर बनाउने सोचमा हुनुहुन्छ ? नेपाल बैंकमा खुल्यो १९० लाई जागिर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १०:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकमा १९० जनाका लागि जागिर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १९० जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।

नेपाल बैंकमा कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक पदमा जागिर खुलेको हो । बैंकका अनुसार फागुन २१ गतेदेखिचैत १२ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैकको वेवसाइट  www.nepalbank.com.np को careers मा गएर Apply online मार्फतआवेदन दिन सकिन्छ । आवेदनका क्रममा तिर्नुपर्ने दस्तुर पनि ईसेवा, खल्ती, कनेक्ट आइपीएस तथा फोन पेबाट बुझाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्