Shikhar Insurance

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार ११:५६
NIMB
Nabil Bank

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । डिप्रोक्सको माघ २८ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको थियो ।

सञ्चालक समितिको सो निर्णयलाई राष्ट्र बैंकले फागुन २० गते स्वीकृति दिएको हो । अब कम्पनीको साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्