Shikhar Insurance

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, अब कति ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २३, आईतवार १४:०४
NIMB
Nabil Bank

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले वृद्धि भएको हाृ ।

मूल्य उकालो लाग्ने क्रममा आइतबार छापावाला सुन तोलामा ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० ले नै उकालो लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आइतबारका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आइतबार स्थिर छ । चाँदी तोलामा एक हजार २५० मा कारोवार हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्