Shikhar Insurance

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध धितोपत्र बोर्डले हाल्यो मुद्दा, सेयर किनबेचमा जालसाजी गरेको आरोप

सिंहदरबार संवाददाता
२०८० बैशाख २५, सोमबार १८:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता ज्ञानेन्द्र लाल प्रधान विरुद्ध मुद्दा हालेको छ । बोर्डले बैशाख २५ गते प्रधान विरुद्ध काठमाडौं जिल्ला अदालतम मुद्दा दायर गरेको हो । प्रधानमले आफु सञ्चालक रहेको कम्पनीबाट हटेको एक वर्ष नपगी सेयर कारोबार गरेको आरोप बोर्डले लगाएको छ । उनले बोर्डको कानुन विपरिद आफ्ना परिवारका सदस्यहरुको नाममा सेयर किनबेच गरि अनुचित लाभ लिएको भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड क अनुसार कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले सिंहदरबारलाई बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्