Shikhar Insurance

धितोपत्र बोर्डले भन्योः ब्रोकर लाइसेन्स वितरण प्रक्रिया पारदर्शी छ, बजार बिरोधीले गलत हल्ला गरे

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार ०८:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि एलओआई दिने प्रक्रिया पारदर्शी रुपले सम्पन्न गरेको स्पष्टीकरण दिएको छ । बोर्डले सोबार साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपालको पुँजी बजारको दिगो विकास र प्रबिधि मैत्री बनाउन खुला प्रणालीबाट पारदर्शी रुपले ब्रोकर लाइसेन्सको एलओआई दिएको स्पष्ट पारेको हो ।

बोर्डले धितोप बजारलाई सिमित घेरा भित्र राख्न चाहने तत्वहरुले खुला प्रणालीबाट पारदर्शी रुपमा अघि बढाएको नयाँ ब्रोकर थप्ने प्रक्रियाको बिरोध गरेको आरोप पनि लगाएको छ । बोर्डले नेपालको पुँजी बजारको विकास नचाहाने तत्वहरुले गलत र तथ्यहिन आरोप लगाएको भन्दै खण्डन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्