Shikhar Insurance

नेपालमा व्यवसायको संभावना र चुनौतीः महासंघका सदस्य पौडेल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य मनोज पौडेलले नेपाली अर्थतन्त्रको मेरुदण्ड नै निजी क्षेत्र रहेको बताएका छन् । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अध्यायन प्रतिवेदन सर्वजनिक कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् ।

निजी क्षेत्रले कुल लगानीको ३ चौथाई भाग ओगटेको छ । उनले भने, निजीक्षेत्रले नवीन कल्पना नै गर्न सकेन, पुर्वाधारमा कुनै काम हुन सकेन, डिजिटल रुपान्तरणमा जान सकिएन, नीतिनिर्माताले काम गर्न सकेन, जनसंख्याको एडभान्टेजलाइ प्रर्योग गर्न सकिएन । नेपाली बौद्धिक जमातलाइ आकर्षित गर्न सकिएन, जलबायु परिवर्तन लागायतका समस्याको उचित योजना बनाउन सकिएन।

Citizen Life
Kumar Bank
Nepal Life

परस्पारीक साझेदारीले मात्र नेपालको अर्थिक प्रगति गर्न सकिन्छ । महासंघले सझेदारीको योजना सहितको मोडल तयार गरेको छ । त्यहि अनुसार अगाडि बडे नेपालको अर्थिक उन्नती हुन्छ भन्ने हाम्रो मान्यता रहेको छ ।यस कार्यमा महासंघको सम्पुर्ण कमिटीले सरकार, निजीक्षेत्र, बिदेशीनिकाय गैराआवासिय नेपाली नीतिनिर्माता सबैसँग सझेदारीको उचित सहजीकरण गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्