Shikhar Insurance

विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:१२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank

पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन सरकारले विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने उनले बताए । उनले भने,‘यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन समेत सहयोग गर्ने छ ।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्