Shikhar Insurance

निक्षेपकर्ताको हित संरक्षण र उत्पादन मुलक क्षेत्रमा पुँजी परिचालन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:३०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बैंकिङ प्रणालीमा आवद्ध निक्षेपकर्ताहरुको हित संरक्षणका लागि अधिकतम काम गर्ने बताएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले निक्षेपकर्ताहरुको हित संरक्षणलाई प्राथमिकता साथ अघि बढाउने बताएको हो ।

सरकारले बैंकिङ क्षेत्रको कर्जालाई उत्पादन मुलक क्षेत्रमा केन्द्रित गराउने गरि अघि बढ्ने योजना पनि अघि सार्ने बताएको छ । सरकारले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी परिचालनमा सरकारले बिशेष ध्यान दिने पनि बताएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्