Shikhar Insurance

युवा र उद्यमशीलतासँग सम्बन्धित सबै कोषलाई एकीकरण गरिने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १८:०३
NIMB
Nabil Bank

काठमाडौं । युवा र उद्यमशीलतासँग सम्बन्धित सबै कोषलाई अब एकीकरण गरिने भएको छ ।  आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरिएको हो ।

हाल उपलब्ध जनसांङ्खिक लाभलाई पूर्ण उपयोग गर्न र भविष्यमा जनशक्ति अभाव हुन नदिन राष्ट्रिय जनसंख्या नीतिमा पुनरवलोकन गरिने समेत सरकारको घोषणा छ । राष्ट्रिय युवा नीतिमा समेत पुनरावलोकन हुने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्