Shikhar Insurance

आजबाट कृषि बिमा पोलिसी बन्द गर्ने बिमक संघको घोषणा, दाबी भुक्तानी पनि नदिने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ६, शनिबार २०:३२
NIMB
Nabil Bank

काठमाडौं । निर्जीवन बिमा कम्पनीका सीईओहरुको संस्था नेपाल बिमक संघले आजबाट कृषि बिमा पोलिसी बन्द गर्ने निर्णय गरेको छ । संघले आज जेठ ७ गतेदेखि लागू हुने गरी कृषि बिमा पोलिसी नबेच्ने निर्णय लिएको हो ।

संघले आजबाट कृषि बिमाको दाबी भुक्तानी समेत रोक्ने निर्णय गरेको हो । करिब ३ अर्ब रुपैयाँ बिमा प्रिमियम नपाएपछि बिमा कम्पनीहरुले नयाँ पोलिसी जारी नगर्ने र पुरानाको दाबी भुक्तानी पनि नदिने निर्णय गरेको संघका महासचिव अशोक खड्काले बताए ।

Citizen Life
Kumar Bank

सरकारले माछापालन बीमा अनुदान वापतको प्रिमियम रकम २०७७ सालदेखि नै दिएको छैन् भने बाली बीमाको अनुदान रकम २०७८ साल चैतदेखि दिएको छैन् । त्यस्तै, पशुपंक्षी बीमा अनुदानवापतको रकम २०७८ असोज देखि नै नपाएको संघले बताएको छ ।

सरकारले कृषि बिमाका लागि २०६९ सालदेखि बिमालेखको बीमा शुल्कवापतको रकममा ५० देखि ७५ प्रतिशत रकम अनुदान दिँदै आएको छ ।

बिमा कम्पनीहरूले सरकारबाट पाउन बाँकी बीमा शुल्क रु. १० लाखमा

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्