Shikhar Insurance

६ सय रुपैयाँले महंगियो सुन, प्रतितोला ८६ हजार २ सय कायम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ११:५९
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्इवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनभन्दा प्रतितोला ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन मूल्य ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

सुनको मुल्य बढ्दा चाँदी पनि प्रतितोला १५ रुपैयाँ महंगो बनेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्