Shikhar Insurance

नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १६:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तको १३ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्