Shikhar Insurance

७ वटा नयाँ ब्रोकरले पाए लाइसेन्स(सूचीसहित)

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार २२:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सातवटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सातवटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

बोर्डले हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, क्यापिटल म्यास सेक्युरिटिज, मियो, भोले गणेश, सेयरप्रो सेक्यूरिटिज र प्रोपर्टी विर्जाड कम्पनीलाई लाइसेन्स दिएको हो । नयाँ ब्रोकर लाइसेन्सका बोर्डमा ४३ कम्पनीले आवेदन दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आशयपत्र लिएकाहरुमध्येबाट आवश्यक पूर्वाधार तयार पारेका सातवटा कम्पनीले लाइसेन्स पाएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्