Shikhar Insurance

‘बिग मर्जर’का लागि दुई जना सिईओ र सञ्चालक समितिमा उपाध्यक्षको व्यवस्था गर्नुपर्छ

पवन गोल्यान
२०७७ फाल्गुन २७, बिहीबार १६:१७
NIMB
Nabil Bank

आफुलाई उद्यमी मात्रै बताउने पवन गोल्यानले बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालको नेतृत्व गरिरहेका छन् । वाणिज्य बैंकका सञ्चालकहरुको संस्थाका रुपमा स्थापित परिसंघले साहुहरुको हित पक्षपोषण गर्छ । राष्ट्र बैंकले बैंकर र उद्योगी व्यवसायी छुट्याउने भनिरहेको छ । ब्याजदर, सेवा शुल्क, स्प्रेड दर, नाफा सम्बन्धमा बैंकर र उद्यमी बीच विवाद छ । बिग मर्ज र कर सम्बन्धमा पनि केहि अन्यौलता देखिन्छन् ।

यीनै सवालमा सिंहदरबारले परिसंघ अध्यक्ष गोल्यानसँग गरेको कुराकानी ।

Citizen Life
Kumar Bank
Nepal Life

– बिग मर्जर गराउने हो भने कम्तिमा पनि दुई वर्षसम्म दुई जना सिइओ राख्न पाउने सुविधा दिनुपर्छ । १५ वटा वाणिज्य बैंकहरु भए पुग्छ ।
– सञ्चालक समितिमा केहि अवधीसम्म उपाध्यक्ष पनि राख्न पाउने सुविधा दिनुपर्छ ।
– उद्योगी व्यवसायी र बैंकर छुट्याउने कुरा सम्भव छैन्, उद्यमी पृष्ठ भूमिका मान्छेले चलाएको बैंक नै अब्बल देखिएका छन् ।
– ट्रेडिङ गरेर मनग्गै नाफा कमाउनेहरुले २५ प्रतिशत कर तिर्दा हुने, दशौं हजारलाई रोजगारी दिने बैंकहरुलाई ३० प्रतिशत कर किन ?
– बैंकहरुलाई बर्दिधारी गुण्डाको आरोप लगाउनेहरु समेत छन् ।
– उद्यमी व्यवसायीले अति गाली गरेपछि बैंकका सिईओहरुले साँचो बुझाउन आँटेका थिए ।
– हाम्रो संस्थाले सिईओहरुलाई सहयोग नै गर्छ ।
– बाफियाको व्यवस्था अनुसार प्रमोटर सेयरलाई साधारण सेयरमा कन्भर्ट गर्न पाउने सुविधा कार्यान्वयन हुनुपर्छ ।
– उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बरलाई भेटेरै बैंकर्स संघसँग युद्धबिराम गर्नुस् भनेका छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्