Shikhar Insurance

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १६:२४
NIMB
Nabil Bank

बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्