Shikhar Insurance

आणविक हतियार बनाउन प्रयोग हुने २.५ किलो युरेनियमसहित चार जना पक्राउ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार १६:५८
NIMB
Nabil Bank

काठमाडौं । प्रहरीले आणविक हतियार बनाउन प्रयोग हुने २.५ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरको । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालमा युरेनियम तस्करहरु पक्राउ परेको यो पहिलो पटक हो । युरेनियमलाई आणविक शक्तिको श्रोत मानिन्छ । यसकै प्रयोगद्धार आणविक हतियारहरुको निर्माण हुँदै आएको छ । नेपालमा पनि मनाङ मुस्ताङ खण्डमा युरेनियम खानी रहेको छ । हाल त्यसको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिईरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्