Shikhar Insurance

टुट्यो ओली-माधव संवादहिनता, चार महिनापछि एउटै टेवलमा छलफल

सिंहदरबार संवाददाता
२०७७ चैत्र २, सोमबार ११:५३
NIMB
Nabil Bank

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली छलफल मा बसेका छन् । आज ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा आफ्नो पक्षका नेताहरु सहित दुबै नेताले छलफल सुरुगरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

छलफलमा माधवकुमार नेपाल सहित नेपालपक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागीको सहभागिता रहेको छ भने ओलीपक्षबाट ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छलफलमा सहभागी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्