Shikhar Insurance

आईएमई जनरलले बीमा समितिलाई दिएको चेक बाउन्स भयो

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३, मंगलवार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ ।

सिंहदरबारलाई प्राप्त विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक बीमा समितिलाई कोभिड बीमा दावी भुक्तानी बापत केही दिन पहिले दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

१० नम्बरको खाताको दुई लाख रुपैयाँ र २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक मध्ये दुवै चेक बाउन्स भएका हुन् । यही मार्च १४ गतेका दिन नेपाल क्लीयरिङ हाउसले नबिल बैंकलाई पठाएको नोटमा नगद मौज्दात नभएको कारणले भुक्तानी हुन नसकेको उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्