Shikhar Insurance

तिनाउलाई प्राप्ती गर्न सिटिजन्सले पाया राष्ट्र बैंकको स्वीकृति, चैत भित्रै एकिृत कारोबार

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार १०:२६
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ती गरी चैत महिनाभित्रै एकीकृत कारोबार गर्ने भएको छ । सिटिजन्सले तिनाउलाई प्राप्ति गर्ने बारे मंगलबार राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

सिटिजन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत कार्तिकमा एक आपसमा १००ः ९६ को अनुपातमा गाभ्ने।गाभिने सम्झौता गरेका थिए । सिटिजन्स बैंकको माघ १५ गतेसम्पन्न छैठौं विशेष साधारण सभाले तिनाउ मिसनसँग भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गर्दै एक महिना भित्रमा संयुक्त कारोबार प्रारम्भ गर्ने प्रस्ताव पारित गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सिटिजन्स बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा तिनाउ मिसनलाई प्राप्ति पछि चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुरुपैयाँ हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्