Shikhar Insurance

एमाले फुट्दैन, हिम्मत हुनेले कारवाही गरुनः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार १८:४७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमारले पार्टी नफुट्ने घोषणा गरेका छन् । राजधानीमा आयोजीत दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको अन्तिम दिन सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले पार्टी कुनै पनि हालतमा नफुट्ने बताएका हुन् ।

उनले आफुहरुले पार्टी नफुटाउने र ओलीसँग हिम्मत भए कारवाही गरेर देखाउन चेतावनी पनि दिए । उनले आफु कहिल्यै फुटको पक्षमा नभएको पनि स्पष्ट पारेका छन् । ‘हामी पार्टी फुटका पक्षमा छैनौं, अन्तिमसम्म पार्टी भित्रै बसेर लड्छौं, हिम्मत हुनेले कारवाही गरे हुन्छ’, बरिष्ठ नेता नेपालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्