Shikhar Insurance

सन्तोष प्रसाई बने नेपाल लाइफको सिइओ

सिंहदरबार संवाददाता
२०७७ चैत्र १२, बिहीबार १२:२६
NIMB
Nabil Bank

काठमाडौं । सन्तोष प्रसाई नेपाल लाइफको सिइओ बनेका छन् । बीमा समितिले स्वीकृति दिएसँगै प्रसाई नेपाल लाइफको सिइओ बनेका हुन् ।

कम्पनी सञ्चालक समितिले माघ २८ गते नै सिइओ नियुक्त गरेको थियो । समितिले चैत ११ गते बुधबार स्वीकृति दिएपछि प्रसाई सिइओ बनेका हुन् । त्यसअघि उनी नेपाल लाइफमै डेपुटी सिईओको भूमिकामा थिए । नव नियुक्त सिईओ प्रसाई चाटर्ड एकाउन्टेन्ट हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्