Shikhar Insurance

स्वास्थ्य मन्त्रालयले भन्योः केहि दिन निर्माण कार्य रोकौं

सिंहदरबार संवाददाता
२०७७ चैत्र १३, शुक्रबार १९:११
NIMB
Nabil Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन निर्माण कार्य रोक्न अनुरोध गरेको छ । उपत्यकामा बायु प्रदुषण बढेको भन्दै मन्त्रालयले केहि दिन धुला उड्ने पेशा, व्यवसाय तथा निर्माणका काम रोक्न भनेको हो ।

मन्त्रालयले केहि दिन मर्निङ वाक नहिड्न पनि अनुरोध गरेको छ । मन्त्रालयले केहि घर बाहिर निस्कदा मास्क लगाउन तथा अत्यावश्यक बाहेकको अवस्थामा सवारी साधन समेत नचलाउन अनुरोध गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले विज्ञप्ति नै प्रकाशित गरेर त्यस्तो अनुरोध गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्