Shikhar Insurance

सुन २ सयले महंगिँदा चाँदी ५ रूपैयाँ सस्तो

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १३:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदी भने सस्तो बनेको छ । सोमबार सुनको मूल्य तोलाको २ सय रूपैयाँले उकालो लाग्दा चाँदी भने ५ रूपैयाा सस्तो बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ८६ हजार ५ सय रूपैयाँ पुगेको छ । जबकि चाँदी ५ रूपैयाँले सस्तो बनेर १२ सय २५ रूपैयाँमा ओर्लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तेजावी सुनको मूल्य भने प्रतितोला ८६ हजार ५० रूपैयाँ कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्