Shikhar Insurance

ओलीले विदेशीको इसारामा हामीलाई कारवाही गरे : भीम रावल

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १९:३४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले अध्यक्ष केपी ओलीले आफू र वरिष्ठ नेता माधव नेपाललाई गरेको निलम्बनलाई ओलीको कदम वाह्य शक्तिप्रतिको तावेदारीको स‌ंज्ञा दिएका छन् ।

रावलले ट्विट गर्दै यो कदमलाई पार्टी विधानर नवौं राष्ट्रिय महाधिवेसनको मार्ग निर्देशनविरूद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भनेका छन् । उनले यो निर्णयको भर्त्सना गर्दै निलम्बन अस्वीकार गर्ने बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

हेरौं उनले के भनेका छन्ः

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्