Shikhar Insurance

छुट्टै पार्टी कार्यालय खोज्दै माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार १४:००
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमाले माधव नेपाल समुहले छुट्टै पार्टी कार्यालय खोल्ने भएको छ । पाटी विभाजन नगर्ने तर छुट्टै समानान्तर समानान्तर गतिबिधी सञ्चालन गर्ने निणर्य गरेको यो समुहले नेकपा एमालेकै नाममा छुट्टै पार्टी कार्यालय केहि दिन भित्रैमा स्थापना गर्न लागेको हो । सोहि कार्यालयबाट यो समुहको गतिविधी सञ्चालन हुनेछ ।

युवासंङ्ग नेपालको कार्यालय उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले यो कुरा वताएका हुन् । “अहिले युवासंङ्गको कार्यालय खुलेको छ । अब दोस्रो नम्बरमा पर्टी कार्यालयनै खोजिने छ ” नेता नेपालले भने ।
त्यस्तै ओली निकट एमालेले भने थापाथलीमा पार्टी कार्यालय खोजिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यकार्ता हरुबाट मुठीदान सङ्कलन गरेर पार्टी सञ्चालन गर्ने पनि नेता नेपालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्