Shikhar Insurance

साना निक्षेपको ब्याजदर घटाउने निर्णयबाट पछि हट्यो भारत सरकार

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार ०९:५८
NIMB
Nabil Bank

कठमाडौं । साना निक्षेपको ब्याजदर घटाउने निर्णयबाट भारत सरकार पछि हटेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले ट्वीट गर्दै भुलवस साना निक्षेपको ब्याजदर घटाउने निर्णय सार्वजनिक भएको र सो निर्णय फिर्ता गरिएको बताएकी हुन् ।

सरकारले पब्लिक पोभिडेन्ट फण्ड(पीपीएफ) र नेशनल सेभिङ सर्टिफिकेट(एनएससी)को निक्षेपकर्ताहरुको ब्याजदर घटाउने निर्णय गरेको थियो । अब यस्ता निक्षेपकर्ताहरुले जनवरीदलेखि मार्च अवधीमा पाए जति नै ब्याज पाउनेछन् । यसअघि अधिकतम ११० मा आधारित वा १.१ प्रतिशत मात्रै ब्याज दिने निर्णय सरकाले गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अब आगामी तीन महिनासम्म पीपीएफ र एनससीले ७.१ प्रतिशत वा ६.८ प्रतिशत ब्याजदर दिन पाउनेछन् । फिर्ता गरिएको निर्णय कार्यान्वयन हुने अवस्था रहँदा अप्रिल १ बाटै त्यस्तो ब्याजदर पीपीएफलाई ६.४ प्रतिशत र एनसएससीलाई ५.९ प्रतिशत मात्रै दिन पाउने व्यवस्था थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्