Shikhar Insurance

नागरिक लगानी कोषका सेयरधनीले १७.८९ प्रतिशत लाभांश पाउने

सिंहदरबार संवाददाता
२०७७ चैत्र २२, आईतवार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने भएको छ । कोषको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९ प्रतिशत बोनस र ८.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७ करोड रुपैयाँ बराबरको बोनस सेयर र २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको नगद लाभांश (करसमेत) लाभांश दिइने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्