Shikhar Insurance

आईएमई जनरलका लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर, लगत्तै ४० प्रतिशत हकप्रद पनि

सिंहदरबार संवाददाता
२०७७ चैत्र २२, आईतवार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । आईएमई जनलरल इन्स्योरेन्स कम्पनीका लागनीकर्ताले ७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । चैत २० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले १० कित्ता बराबर ४ कित्ताको अनुपातले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीले बोनस सेयर र हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि बैशाख १२ गतेका लागि २३ औं बार्षिक साधारण सभा बोलाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्