Shikhar Insurance

भाटभटेनी सुपर मार्केटमा मञ्जुश्रीको छुट अफर

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १२:३३
NIMB
Nabil Bank

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको पावन अवसर पारेर भदाै २८ गतेदेखि असाेज ३ गतेसम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपैयाँभन्दा माथिको विल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत विल भुक्तानी गरेमा १५० देखि ३५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

फाइनान्सले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक वर्गहरूले सो सुविधाको उपयोग गरी लाभान्वित हुन सक्ने जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडाैंमा रही २६ वटा शाखामार्फत नेपाल भरका प्रमुख सहरहरूमा सेवा पुर्याउँदै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्