Shikhar Insurance

५५ सय जनाले मात्र पाउने आईपीओ आउँदै !

सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ५५ लाख रूपैयाँ बराबरको ५५ हजार कित्ता आईपीओ ल्याउने भएको हो ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ । जारी हुने आईपीओ १०-१० कित्ताका दरले ५५ सय जनाले मात्र पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्