Shikhar Insurance

पेट्रोलको १ र डिजेल/मट्टीतेलमा ३ रुपैयाँँ बढ्याे भाउ, अब कति पुग्यो ?

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार २१:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमनले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रती लिटरको एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।                                                       

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्