Shikhar Insurance

विद्यालयहरू फेरि बन्द हुने, भर्चुअल कक्षा सञ्चालन गर्न स्वास्थ्यको सिफारिस

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार ०९:३४
NIMB
Nabil Bank

काठमाडौं । कोरोना भाइरसको अर्को लहर सुरू भएसँग विद्यालय फेरि बन्द हुने भएका छन् । बालबालिकामा संक्रमण बढ्दै जाँदा विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पढाइको व्यवस्था हुने भएको हो ।

स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बिदा गरेर अनलाइन कक्षा सञ्चालनको व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । यसअघि स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले विद्यालय अनलाइनबाट चलाउनुपर्ने बताउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्