Shikhar Insurance

‘आइएमई पे’ले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार १७:५९
NIMB
Nabil Bank

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेलेू असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा “एकको डबल” अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा (बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० एयरबड खरिद गर्ने ५ सय जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ । साथै अन्य अल्टिमाका gadgets हरुमा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।

Citizen Life
Kumar Bank

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्