Shikhar Insurance

बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, अहिलेसम्म कसको कति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३०, सोमबार १५:३१
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई अभिकर्तालाई ऋण दिन रोक लगाएको छ । समितिले सोमबार बीमा कम्पनीहरुलाई पत्र लेख्दै अभिकर्तालाई ऋण नदिन भनेको हो ।

हाल जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई ऋण दिँदै आएका छन् । हालसम्म जीवन बीमा कम्पनीहरुले ८ अर्व ७१ करोड भन्दा बढी ऋण अभिकर्तालाई दिएका छन् । जसमध्ये सबैभन्दा बढी एलआईसी नेपालले ५ अर्ब ४१ करोड ऋण दिएको छ ।

Citizen Life
Kumar Bank

कसको कति ? (रूपैयाँमा)

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्