Shikhar Insurance

रामचन्द्र श्रेष्ठ जनरल इन्स्योरेन्स कम्पनीको कामु सीइओ

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १२:२१
NIMB
Nabil Bank

काठमाडौं । रामचन्द्र श्रेष्ठ जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) बनेका छन् ।

सञ्चालक समितिको बैठकले कम्पनीका डेपुटी सीईओ श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओका जिम्मेवारी दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्