Shikhar Insurance

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङको सरकार ढल्ने, राष्ट्रिय जनमोर्चाले फिर्ता लियो समर्थन

सिंहदरबार संवाददाता
२०७८ बैशाख १, बुधबार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) केपी ओली गुटका नेता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढल्ने भएको छ । चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने निर्णय गरेको हो । जनमोर्चाले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । जनमोर्चाले काँग्रेस र माओवादीसँग मिलेर प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्