Shikhar Insurance

नयाँ वर्षको पहिलो कारोबारमार्फत लगानीकर्तामा उत्साह थप्दै सेयर बजार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २, बिहीबार १२:१६
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार बढ्ने क्रमले वर्ष २०७८ को पहिलो कारोबारमा पनि निरन्तरता पाएको छ । बिहीबार कारोबार खुलेको १ घन्टा बित्दासम्म नेप्सेले नयाँ ऐतिहासिक बिन्दु हासिल गरिसकेको छ । No description available.

१ घन्टा १५ मिनेट कारोबार हुँदा नेप्से ३३.०३ अंकले बढेर २७४७.८१ अंकमा पुगेको छ । प्रिओपनमा बढेको नेप्से खुला भएपछि सामान्य उचारचढाव हुँदै बढ्ने क्रममा छ । यस अवधिसम्म सेयर बजारमा २ सय ५ कम्पनिको २ अर्ब ६६ करोड रूपैयाँभन्दा बढीका सेयर किनबेच भइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्