Shikhar Insurance

लुम्बिनी जनरलले १० प्रतिशत लाभांश बाँड्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बाँड्ने भएको प्रस्ताव गरेको छ ।

जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र करसहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो प्रस्ताव बीमा समितिबाट स्वीकृत भएर वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

May be an image of text

GBIME

प्रतिक्रिया दिनुहोस्