Shikhar Insurance

मेटलाइफका ग्राहकले अनलाइनबाटै दाबी गर्न सक्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । मेटलाइफ नेपालका ग्राहकले आवश्यक कागजातसहित बीमा दाबी अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेस गर्न सक्ने भएका छन् ।

अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दाबी टोलीले तुरून्त दाबी प्रक्रिया सुरु गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अनलाइन दाबी प्रक्रिया पूरा गर्न अनलाइन बिमा दरखास्त, प्रिमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको हुनुपर्नेछ ।

कम्पनील बीमा दाबीलाई सहज बनाउन यस्तो सेवा ल्याएको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्