Shikhar Insurance

सेयरमा धेरै लगानी गरेपछि जीआईसीका सञ्चालक अग्रवाल निलम्बित

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार २०:०३
NIMB
Nabil Bank

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवाल निलम्बनमा परेका छन् । बीमा समितिको निर्देशनविपरित सेयरमा धेरै लगानी गरेको पाइएपछि अग्रवाल निलम्बनमा परेका हुन् ।

समिति स्रोतका अनुसार कुनै कम्पनीको सञ्चालक समिति सदस्य भएर पनि सेयरमा धेरै लगानी गरेको स्थलगत निरीक्षणबाट तथा अध्ययनबाट फेला परेको छ । निरीक्षण प्रतिवेदनमा पनि समितिको निर्देशनविपरित धेरै लगानी गरेको पाइएको उल्लेख छ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्