Shikhar Insurance

१० अर्ब होइन एक खर्ब लगानी भित्र्याउँछौंः उपेन्द्र महतो

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार २१:०८
NIMB
Nabil Bank

काठमाडौं । गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा एक खर्ब लगानी भित्र्याउने बताएका छन् । एनआरएन डेभलपमेन्ट फण्डबारे जानकारी दिन अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उनले १० अर्ब कम्तिमा होइन, खर्ब भन्दा बढी लगानी भित्र्याउन भूमिका खेल्ने बताएका हुन् ।

उनले एनआरएनहरुका लागि एक खर्ब लगानी ठूलो कुरा नभएको पनि बताए । उनले एनआरएनहरुले लगानीसँगै कर्पाेरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सपरेन्सी पनि नेपाल भित्रिने दावी पनि गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्