Shikhar Insurance

महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालक बने सिए रबि राज भट्टराई

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १८:२८
NIMB
Nabil Bank

काठमाडौं । कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा चाटर्ड एकाउन्टेन्ट रबि राज भट्टराई नियुक्त भएका छन् ।
बैशाख ७ गते मंगलबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सिए भट्टराईलाई स्वतन्त्र सञ्चालन नियुक्त गरेको हो ।

भिभोर विभोर विकास बैंक र नविल बैंकमा काम गरेको अनुभव संगालेका भट्टराईले भारतबाट सिए र त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भट्टराईले मंगलबार नै कम्पनी सञ्चालक समितिका अध्यक्ष मनोरञ्जन शर्माबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेर कार्यभार पनि सम्हालिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्