Shikhar Insurance

सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसा तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ भने अधिल्लो दिन १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आइतबार चाँदी मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्