Category: शिक्षा तथा स्वास्थ्य

नवनियुक्त शिक्षकको दुःखेसो : आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा...

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा ८ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक...

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ । सामुदायिक...

काठमाडौं महानगरभित्र अशक्त र गरिबले निःशुल्क उपचार पाउने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए...

बालबालिकाको पोषणलाई प्राथमिकतामा राख्न सभापति देउवाको आग्रह

पाटन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले...

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग, ८ लाख ६४ हजारलाई औषधि खुवाउने

जनकपुरधाम । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखा परेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण...

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका...

वैशाख १६ गतेदेखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने...

सल्यानटारका विद्यार्थीले बनाए २ सय किलो बढी भार बोकेर गुड्न सक्ने विद्युतीय गाडी

मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्...