Category: शिक्षा तथा स्वास्थ्य

सनवे कलेजले हल्ट प्राइज आयोजना गर्दै

काठमाडौं । सनवे कलेजले यो वर्ष पनि हल्ट प्राइज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले उक्त कार्यक्रम आयोजना...

नर्भिकमा प्रत्येक शनिबार यूरोलोजी टिमको निःशुल्क ओपिडी

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(मंसिर १० गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।...

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन “एस् इग्नाइट” सम्पन्न

काठमाडौं । नेपालको अग्रणी व्यवस्थापन संकाय कलेज एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना समापन गरेको...

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आइभिएफ सेन्टरमा...

टिचिङको मनमोहनमा भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटरः शल्यक्रिया सेवा

काठमाडौँ । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन...

एक सय रुपैयाँमा पढ्न पाइने समता विद्यालयलाई सघाउन महजोडी अमेरिकामा

वासिङ्टन डिसी । नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न...

ज्येष्ठ नागरिकलाई घरमै उपचार, सरकारले १ लाख बराबरको औषधि खर्च व्यहोर्ने

खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद...

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

काठमाडौं । हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले...

मझुवागढी नगरपालिकाका अध्यक्षले १५ तथा प्रअहरुले १७ बुँदे शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने...